बाराबाट प्रदेशसभा सदस्‍यमा एमालेका रबिन्द्र दास श्रेष्ठ निर्वाचित



बारा । बारा क्षेत्र न.३ (क) बाट प्रदेशसभा सदस्यमा एमालेका उम्मेदवार रबिन्द्र दास श्रेष्ठ निर्वाचित भएका छन् ।

श्रेष्ठले गठबन्धनका उम्‍मेदवार मुकेश साहलाई ८८६ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् ।

श्रेष्ठले ८ हजार १९५ मत पाउँदा सत्ता गठबन्धनका उम्‍मेदवार मुकेश साहले ७ हजार ३०९ मत मात्र ल्याए ।

प्रतिक्रिया दिनुहोस्