काठमाडौं । तनहुँ १ मा रामचन्द्र पौडेलले सुरुवाती अग्रता लिएका छन् ।
नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलले गनिएको १०० मतमध्ये ४० मत पाएका छन् । यस्तै नेकपा एमालेका एकबहादुर रानामगरले २९ मत ल्याएर रामचन्द्रलाई पछ्याउँदै छन् ।