रवीन्द्र मिश्रले गरे मतदान



काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यकाे उम्मेदवार रहेका रवीन्द्र मिश्रले मतदान गरेका छन् ।

उनले ललितपुर महानगरकाे १८ नम्बर वडामा रहेकाे मतदान केन्द्रमा मतदान गरेका हुन् ।

विवेकशील साझा पार्टीबाट राप्रपामा प्रवेश गरेका मिश्र काठमाडाैँ क्षेत्र नम्बर १ बाट उम्मेवार बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्