डा. राजन भट्टराई काठमाडौं ४ मा २१५७ मतले अगाडि



काठमाडौं । नेकपा एमाले काठमाडौं क्षेत्र नं. ४ अनुगमन कमिटीले पाँच दिन लगाएर गरेको फिल्ड रिपोर्ट अनुसार प्रतिनिधि सभा सदस्यका उम्मेद्वार डा. राजन भट्टराई २१५७ मतले अगाडि रहेको देखिएको छ ।

नेकपा एमाले बागमती प्रदेश कमिटी सह–ईञ्चार्ज धर्मदत्त देवकोटाको संयोजकत्वमा रहेको १८ सदस्यीय कमिटीले काठमाडौं महानगरपालिका ४ र बूढानीलकण्ठ नगरपालिकाका ८ वडामा गरेको स्थलगत अनुगमन अनुसार एमाले यो पटक जित्ने निश्चित रहेको देखिन्छ ।

अनुगमनमा कमिटीको नामावली :

संयोजक : धर्मदत्त देवकोटा
सचिव : संगम गहतराज

सदस्यहरु
रविन्द्र पण्डित
उद्धव बडाल
आर शर्मा
विदुर विक्रम खड्का
शिव भट्टराई
सीता ढकाल
लक्ष्मीप्रसाद आचार्य
लक्ष्मी संग्रौला
रमा राई
मुरारीप्रसाद भण्डारी
सरिता निरौला
सुरेन्द्र श्रेष्ठ
ध्रुवप्रसाद घिमिरे
फणिन्द्र सैंजु
ईन्द्रकुमार श्रेष्ठ ‘सरित’
नेत्र कार्की

प्रतिक्रिया दिनुहोस्