काठमाडौं ५ मा नेकपा माओवादी केन्द्रका दर्जनौं नेता एमालेमा प्रवेश (फोटोफिचर)



काठमाडौं । नेकपा माओवादी केन्द्रका काठमाडौं जिल्ला कमिटी सदस्य तथा स्थानीय तह निर्वाचन २०७९ मा टोखा नगरपालिकामा माओवादीबाट नगरप्रमुखका उम्मेद्वार शेखर श्रेष्ठसहित दर्जनौं नेता कार्यकतालाई नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष एवम् काठमाडौं ५ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार ईश्वर पोखरेल र पार्टी केन्द्रिय सदस्य तथा बागमती प्रदेशका सह–ईञ्चार्ज धर्मदत्त देवकोटाले पार्टी प्रवेश गराएका हुन् ।

कार्यक्रममा नेकपा एमाले काठमाडौं जिल्ला अध्यक्ष तथा काठमाडौं ५(२) प्रदेश सभाका उम्मेद्वार दिपक निरौला लगायत पार्टीका विभिन्न तहका नेताहरुको उपस्थिति रहेको थियो ।

माओवादी केन्द्रबाट प्रभावशाली नेताहरु एमालेमा प्रवेश गरेसँगै नेकपा एमालेका उम्मेद्वाहरुको जित सुनिश्चित बन्दै गएको देखिन्छ । पार्टी प्रवेश कार्यक्रमको सहजीकरण पार्टी प्रदेश कमिटी सदस्य सीता ढकाल, मुरारी भण्डारी लगायतले गरेका थिए ।

नेकपा माओवादी पार्टी प्रवेश गर्नेहरुको नामावली :

शेखर श्रेष्ठ (जिल्ला कमिटी सदस्य)
विमल मगर (जिल्ला कमिटी सदस्य )
कृष्ण विक
सुरेन्द्र श्रेष्ठ (वडा सचिव)
चेत बहादुर थापा
गंगालाल श्रेष्ठ
विनोद गौतम (वडा सदस्य उम्मेदवार)
नेत्रमान श्रेष्ठ
प्रकाश भण्डारी (वडा सदस्य – ७ उम्मेद्वार)
रोनित भण्डारी (वडा सदस्य – ७ उम्मेदवार)
ज्ञान बहादुर श्रेष्ठ
अभिषेक श्रेष्ठ
गंगा लोहनी
विशाल कार्की
सोमराज गुरुङ
जल श्रेष्ठ
विकास थापा मगर
भुषण गुरुङ
दिपेश श्रेष्ठ
दिपेश मगर
रोहित कुमार मल्ल
रुपेश महर्जन
रुपेश बहादुर चन्द
सीता भण्डारी
सर्मिला थापा
प्रविण श्रेष्ठ
सुरेन्द्र लावट (टोखा –२ सहसचिव)
डेलनाथ सापकोटा
प्रजन श्रेष्ठ (वाइसिएल वडा सदस्य)
प्रविण श्रेष्ठ (वाइसिएल वडा सदस्य)

प्रतिक्रिया दिनुहोस्