भोलि बूनपा ११ मा एमाले उम्मेद्वारको घरदैलो हुँदै



काठमाडौं । नेकपा एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. राजन भट्टराई र प्रदेश सभाका उम्मेद्वार जयराम थापा भोलि बूढानीलकण्ठ नगरपालिका वडा नं. ११ को घरदैलोमा सहभागी हुने भएका छन् ।

नेकपा एमाले बूढानीलकण्ठ ११ पार्टी कमिटीका अनुसार विहान ७ बजे ह्याण्डबल चौरमा जम्मा भई घरदैलो कार्यक्रममा सहभागी हुन वडा पार्टी कमिटीका सबैलाई अनुरोध गरिएको छ ।

बूढानीलकण्ठ ११ मा डा. राजन भट्टराईको पहलमा भएका विकास निर्माणका योजना र बजेट :

प्रतिक्रिया दिनुहोस्