बूढानीलकण्ठ–९ मा डा. राजन भट्टराईले के गरे ?



काठमाडौं । वितेका ५ वर्षमा डा. राजन भट्टराईले काठमाडौं–४ मा ८ अर्व ३० करोड २३ लाखका परियोजना ल्याएको मध्ये बूढानीलकण्ठ–९ मा धेरै योजनाहरुको लागि पहल गरेका छन् ।

४१ महिना नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको समयमा डा. राजन भट्टराई परराष्ट्रमामिला सल्लाहकार थिए । धेरै जसो मन्त्रीहरु भन्दा अध्यक्ष ओलीका विश्वास पात्र भएकोले पनि डा. भट्टराईले आफ्नो निर्वाचन क्षेत्रमा अरबौका योजनाहरु पार्न सफल भए । जसमा बूढानीलकण्ठ सरकार र वडा नम्बर ९ पनि एमालेले जितेको कारण स्थानीय जननिर्वाचित प्रतिनिधिहरु मिलेर विकासको काम गर्न सफल भए ।

जसको परिणाम स्वरुप सिंगो नगरपालिकाले गरेका भन्दा बढी बजेट डा. राजन भट्टराईको पहलमा आएका छन्

बूढानीलकण्ठ–९ मा डा. राजन भट्टराईले ल्याएका परियोजना र बजेटहरु :

प्रतिक्रिया दिनुहोस्