समग्र प्रदेशको विकास, सामाजिक न्याय र समृद्धि पूरा गर्न जनतामाझ जयराम थापा (प्रतिवद्धता पत्रसहित)



काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ (२) मा नेकपा एमालेको तर्फबाट प्रदेश सभाका उम्मेद्वार रहेका युवा नेता जयराम थापाले आगामी मंसिर ४ को प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । 

जनतामाझ सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा थापाले नेकपा एमालेको राष्ट्रिय आंकाक्षालाई आत्मसाथ गर्दै आफ्नो इतिहास, राजनीतिक, सामाजिक जीवनको व्याख्यासमेत समावेश गरेका छन् ।

एकीकृत खानेपानी बोर्डको अवधारणा, फोहोरमैला व्यवस्थापन, जनतासँग सम्पर्क, सार्वजनिक सम्पतिको संरक्षण, युवाहरुको क्षमता विकास लगायत बिषयलाई विशेष प्राथमिकतामा राखेर प्रदेश सभा उम्मेद्वार जयराम थापाले काठमाडौं क्षेत्र नं. ४ मा ८ वडा समेटिएको बूढानीलकण्ठ नगरपालिकामा विभिन्न विकासका योजनाहरु उल्लेख गरेर प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् ।

जयराम थापाको संक्षिप्त परिचय सहित सार्वजनिक गरिएको प्रतिवद्धता पत्र :

प्रतिक्रिया दिनुहोस्