प्रधानमन्त्रीका स्वघोषित दावेदार गगन थापालाई प्रतिवद्धता पत्र सार्वजनिक कार्यक्रममा बोलाइएन्



काठमाडौं । नेपाली काँग्रेसले आगामी मंसिर ४ को संघीय तथा प्रदेश सभा निर्वाचनका लागि प्रतिवद्धता पत्र सार्वजनिक कार्यक्रममा झापाबाट अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई बोलाएर काठमाडौंमै रहेका अर्का महामन्त्री गगन थापालाई नबोलाएको काँग्रेस श्रोतले बताएको छ ।

नेपाली काँग्रेसमा थापा भन्दा बढी योगदान गर्ने संयौं पार्टी नेता हुँदाहुँदै पार्टीको आन्तरिक बैठकमा छलफल नगरी प्रधानमन्त्रीको स्वघोषित दावेदार बनेपछि पार्टी सभापति देउवा गगन थापासँग रुष्ट देखिन्छन् ।

विदेशी इशारामा चलेर पार्टी पद्धति विरुद्ध सार्वजनिक भाषण गर्दैै हिडेपछि सभापति देउवाले थापालाई काँग्रेसका महत्वपूर्ण बैठकहरुमा समेत बोलाउन छोडेको काँग्रेस श्रोतले बतायो ।

एमसीसी पास गर्न संसदको टेबलनै फुटाउने गरी उफ्रिएका गगन थापाले पार्टीको छलफल बिना स्वघोषित प्रधानमन्त्री बनेपछि पार्टीभित्रको संस्थापन पक्ष गगन थापा विरुद्ध खुलेरै लाग्ने श्रोतले बतायो ।

यो पनि पढ्नुहोस्

राष्ट्रदेव पशुपतिनाथ र नेपालको कानून नमान्ने तपाई गगन थापा खासमा कसको आदेश मान्नु हुन्छ ?

बेहाल बनेको आफ्नै नामको क्रिकेट मैदान देखेर स्वर्गबाट गगन थापालाई सराप्दै होलान् सुवर्ण शमशेर

गगन थापालाई गिज्याईरहेको निर्माणाधीन शुवर्ण शमशेर स्मृति खेल मैदान

प्रतिक्रिया दिनुहोस्