एमाले गण्डकी प्रदेश संगठन कमिटीले सार्वजनिक गर्यो प्रतिवद्धता पत्र



पोखरा । नेकपा एमाले गण्डकी प्रदेश संगठन कमिटीले निर्वाचनका लागि प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।

आइतबार पोखरामा प्रदेश कमिटीले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एमाले गण्डकी प्रदेशको प्रतिवद्धता पत्र सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्