अध्यक्ष ओलीले नम्बर टिपाउनेलाई गोला तानेर गरे फोन



काठमाडौैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कुराकानीका नाम र नम्बर टिपाएकालाई फोन गरेका छन् ।

आज पार्टी केन्द्रीय कार्यालय च्यासलबाट उनले गोला तानेर फोन गरेका हुन् । ओलीले करिब चार घण्टा नागरिकहरूसँग कुरा गरेका छन् ।

कुराकानीका लागि ओलीको सचिवालयले इच्छुकहरुको नाम र नम्बर टिपेको थियो ।

प्रतिक्रिया दिनुहोस्