
काठमाडौं । काठमाडौंमा आज (बुधबार) दिउँसो ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ ।
भूकम्प सिन्धुपाल्चोकको तातोपानी आसपास केन्द्रबिन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । तर यो कति म्याग्नेच्युटको थियो भन्ने खुलिसकेको छैन ।
भूकम्प सिन्धुपाल्चोकको तातोपानी आसपास केन्द्रबिन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । ५.९ म्याग्नेच्युडको भूकम्प गएको हो।





