कांग्रेस कार्यसम्पादन समितिको बैठक आह्वान



काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

शुक्रबार दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको पार्टीका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्