निर्वाचन आयोगले प्रचण्डलाई सोध्यो स्पष्टीकरण



काठमाडौं । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई स्पष्टीकरण सोधेको छ।

आइतबार गोरखामा उम्मेदवारी मनोनयन गर्ने क्रममा पन्जेबाजा प्रयोग गरेर आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले स्पष्टिकरण सोधेको हो ।

आयोगले एक साता भित्र जवाफ पेश गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्