
दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले दाङ २ बाट मनोनयन दर्ता गराएका छन् ।
पोखरेलले आज र्याली सहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी मनोनयन दर्ता गरेका हुन् ।
त्यस्तै, दाङ २ ‘क’ मा एमालेबाट बलीभद्र राना उम्मेदवारी दिएका छन् भने, २ ‘ख’ बाट गिरिराज केसीले उम्मेदवारी दिएका छन् ।





