
काठमाडौँ । केहिदिन अघि मात्र सत्ता गठबन्धनमा प्रवेश गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई प्रतिनिधि सभामा सात सिट र एक सिटमा मित्रवत् प्रतिस्पर्धा गर्ने गरी सहमति भएको छ ।
शनिबार बिहानदेखि बेलुकीसम्म प्रधानमन्त्री निवास बालुवाटारमा चलेको छलफलले सो निर्णय गरेको हो ।
त्यस्तै, प्रदेशसभा तर्फ भने १६ सिट पाउने गरी सहमति भएको छ ।
सहमतिपत्रमा सत्तारूढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र लोसपाका अध्यक्ष महन्त ठाकुरले हस्ताक्षर गरेका हुन् ।
यस्तो छ लोसपासँग भागबन्डा गरिएका सिटको सुची :



