काठमाडौं । निर्वाचन आयोगले भोलि (शनिबार) पत्रकार सम्मेलन गर्ने भएको छ । शुक्रबार एक सूचनामार्फत् शनिबार दिउँसाे ३ बजे पत्रकार सम्मेलन हुने जानकारी दिएको हो ।
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन नजिकिएसँगै निर्वाचन आयोग व्यस्त बनेको छ ।