राष्ट्रपति भण्डारीले लगाइदिइन् एमाले अध्यक्ष ओली दम्पत्तिलाई दशैं टीका



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दम्पत्तिलाई दशैंको टीका लगाइदिएकी छन् । बुधबार झापाबाट काठमाडौं आइपुगेका ओलीलाई राष्ट्रपति भण्डारीले दशैंको टीका लगाइदिएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्