आज पनि सत्ता गठबन्धनको बैठक बस्दै



काठमाडौं । सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । सिट बाँडफाँटको अन्तिम टुंगो लगाउने गरी बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

बैठकले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको लागि उमेदवारहरुको तय गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्