अभिनेत्री रेखा थापा राप्रपाको कार्यसम्पादन समिति सदस्यमा मनोनित



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले अभिनेत्री रेखा थापा राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनित भएकी छन् ।

मंगलबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले थापालाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनयन गरेका हुन् ।

गत मंसिरमा भएको पार्टीको अधिवेशनमा थापा लिङ्देन समूहबाट महामन्त्रीको उम्मेदवार थिइन् ।

प्रतिक्रिया दिनुहोस्