एमालेद्धारा सचिवालय बैठक आह्वान



काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आह्वान गरिएको छ ।

बैठक बिहीबारका लागि बोलाइएको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार बैठक दिउँसो ३ बजे अध्यक्ष केपी ओली निवास बालकोटमा बस्नेछ ।

बैठकको एजेन्डाबारे जानकारी गराइएको छैन ।

प्रतिक्रिया दिनुहोस्