घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैंछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य घटेर कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको ९१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुन तोलाको ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि आज तोलामा १० रुपैयाँले घटेर कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्