२३ अंकले घट्यो नेप्से परिसूचक



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से २३.८३ अंकले घटेर १८१५.१३३ अंकमा बन्द भएको छ ।

९ मंसिर २०७७ मा १८१०.१५ अंकमा रहेको नेप्से १० मंसिर २०७७ मा १८७५.१० अंकमा बन्द भएको थियो । त्यसपछि लगातार बढेर २ भदौ २०७८ मा ३१९९.०३ अंकसम्म पुगेर ३ भदौदेखि नेप्सेमा गिरावट सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्