आज घट्यो सुनको मूल्य, कतिमा हुँदैंछ कारोबार ?



काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य ९१ हजार ८ सय, तेजावी सुनको मूल्य ९१ हजार ३ सय र चाँदीको मूल्य ११ सय ७० रुपैयाँ प्रतितोला कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्