ललितपुरको धोबीघाटमा आगलागी



काठमाडौं । ललितपुर महानगरपालिका वडा नं. ३ मा रहेको धोबीघाट चक्रपथस्थित कवाडी सामग्री राखिएको गोदाममा आगलागी भएको छ ।

दमकल, प्रहरी, नगर प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको छ । आगो लाग्नुको कारण र क्षतिको विवरण आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्