संसदीय निर्वाचनमा एक करोड ८० लाख मतदाता



काठमाडौं । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतादाताले मतदान गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगले आज (शुक्रबार) मतदाताको अन्तिम टुंगो लगाएको हो । वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका थिए । मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्