एलिजावेथको अन्त्येष्टि १९ सेप्टेम्बरमा हुने



ऐजेन्सी । बेलायतकी दिंवगत महारानी एलिजावेथ द्धितीयको अन्त्येष्टि सेप्टेम्बर १९ मा हुने भएको छ ।

उनको शवलाई सोमबारदेखि चार दिनसम्म वेस्ट मिनिस्टर अब्बेमा राखिने बिबिसीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्