प्रवासी नेपाली मञ्च अष्ट्रेलियाको अध्यक्षमा केशव जोशी सर्वसम्मत



नेकपा एमालेको भातृसंस्था प्रवासी नेपाली मञ्च अष्ट्रेलियाको पाँचौ राष्ट्रिय अधिवेशनबाट अध्यक्षमा केशव जोशी सर्वसम्मत चुनिएका छन् ।

सिड्नीमा सम्पन्न अधिवेशनबाट जोशीको अध्यक्षतामा नयाँ कमिटी चयन भएको हाे ।

नव निर्वाचित कमिटीको नामावली :

अध्यक्ष
केशव जोशी

उपाध्यक्ष
बालगोपाल उपाध्याय
चीन नेपाली
राम घिमिरे

सचिव
प्रकाश पन्थी

सहसचिव
असिम कोइराला
होमनाथ निरौला
हेमराज खनाल

आर्थिक विभाग प्रमुख
दीपक पहारी

सदस्य
नरवीर नेम्वाङ
उत्तम अधिकारी
सुजन लामिछाने
विएन मण्डल
दिनेश पाण्डे
किशोर भण्डारी
नारायण बस्नेत
विशाल रानामगर
पर्वत मगर
प्रकाश पौडेल
प्रेमप्रकाश शाही
भवानी पौडेल
कृष्ण गैरे
सूर्यमोहन शर्मा
विजय फुँयाल
भुवन पाण्डे

पदेन सदस्यहरु
कृष्ण सापकोटा – न्यू साउथ वेल्स
रमेश पाण्डे – क्वीन्सल्याण्ड
तेजेन्द्र विक्रम मल्ल – वेस्ट्रन अष्ट्रेलिया
मुगेन गौतम – तास्मानिया
सुदीप पोखरेल – नर्दन टेरटरी
अभिषेक उप्रेती – क्यानवेरा

नेकपा एकालेका स्थायी कमिटी सदस्य एवम् विदेश विभाग प्रमुख डा. राजन भट्टराईको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा न्यू साउथ वेल्सका नेपाली वाणिज्यदुत दीपक खड्का, न्यूजिल्याण्ड नेपाली वाणिज्यदुत आत्माराम खनाल, दिनेश खड्का, ओएनएफ अन्तर्राष्ट्रिय कमिटी सचिव रमेश पाण्डे, ओएनएफ अन्तर्राष्ट्रिय कमिटीका सल्लाहकार कमिटी अध्यक्ष संजय थापा, प्रवासी युवा मञ्चका अध्यक्ष अरुण गौतम लगायत विभिन्न समुदायका अगुवाहरुको उपस्थिति रहेकाे थियो ।

प्रतिक्रिया दिनुहोस्