साहित्यकार ईश्वर दाहालको उपन्यास ‘मध्यान्ह झुल्के घाम र गोधूली’ सार्वजनिक



काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा एक कार्यक्रमकाबिच साहित्यकार ईश्वर दाहालको उपन्यास ‘मध्यान्ह झुल्के घाम र गोधूली’ सार्वजनिक गरिएको छ ।

राजनीति र पत्रकारिता सेरोफेरोमा केन्द्रित उपन्यासलाई साहित्यकार बुद्धिसागर, पत्रकार बसन्त बस्नेत, समाजशास्त्री नारायणी देवकोटा र लेखक दाहालले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।  

सांग्रिला बुक्सले ‘मध्यान्ह झुल्के घाम र गोधूली’ उपन्यास प्रकाशन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्