एमाले सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा सुरु



काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा सुरु भएकाे छ ।

यसअघि गत ३० जेठमा सचिवालय बैठक बसेको थियो । आजको बैठकले स्थायी कमिटी, पोलिट्ब्यूरो र केन्द्रीय कमिटी बैठक बोलाउनेबारे छलफल भइरहेकाे एमाले स्राेतले जनाएकाे छ ।

त्यस्तै, बैठकले संघ तथा प्रदेश चुनावका विषयमा समेत छलफल गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्