यसरी मनाइँदैछ २८ औँ विश्व आदिवासी दिवस



काठमाडौं । आज २८ औं विश्व आदिवासी दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

नेपाल आदिवासी जनजाति महासंघका अनुसार ‘पहिचान, पहुँच, प्रतिनिधित्व र समावेशीकरणको लागि आदिवासी आन्दोलन, आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भूमिका’ भन्ने नाराका साथ दिवस मनाइएको हो ।

आदिवासीको साँस्कृतिक झाँकी, बाजागाजा र परम्परागत हातहतियारहरू सांकेतिक रूपमा प्रदर्शनसहित काठमाडौंमा र्‍याली निकालिएको छ ।

प्रतिक्रिया दिनुहोस्