मेयर सम्मेलनमा आएका मेयर-उपमेयर दाेहाेरी प्रतियाेगितामा



पाेखरा । पोखरा महानगरपालिकाको आयोजनामा आजदेखि सुरु हुने मेयर सम्मेलनमा सहभागी हुन पोखरा आएका मेयर तथा उपमेयरहरू दोहोरी प्रतियोगितमा भेटिएका छन् ।

मेयरहरू पोखरामा चलिरहेको राष्ट्रिय खुला लोक दोहोरी प्रतियोगितामा सहभागी भएका हुन् ।

मेयर सम्मेलनमा सहभागी हुन आएका उनीहरु दोहेरी सुन्न सभागृह पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्