रुओन नेपालको निःशुल्क सिलाई कटाई तालिम संचालन हुँदै



काठमाडौं । महिला, बालबालिका अधिकार र विकासको क्षेत्रमा विगत १६ बर्षदेखि काम गर्दै आएको सामाजिक संस्था रुओन नेपालले बूढानीलकण्ठ नगरपालिका वडा नं. १० स्थित कपन निलो पुलमा निःशुल्क सिलाई कटाई तालिम संचालन गर्ने भएको छ ।

संस्थाकी उपाध्यक्ष उमा घिमिरेका अनुसार यस क्षेत्रमा बसोबास गर्ने महिलाहरुलाई केन्द्रित गरी दिनको २ घण्टाको दरले ४ घण्टा तालिम संचालन गर्न लागिएको हो ।

गृहिणी महिलालाई लक्षित गरी विहान ११ः३० देखि १ः३० सम्म र दिउँसो १ः३० देखि ३ः३० सम्म निःशुल्क तालिम संचालन गरिने छ । तलिम लिन ईच्छुक सहभागीहरुले उमा घिमिरे ९८४१८७७१५७ र गोमादेवी वास्तोला ९८५१०६६५४३ मा सम्पर्क गर्न सकिनेछ ।

यो पनि पढ्नुहोस्

रुओन नेपालद्धारा सञ्चालित कम्युटर तालिमका उत्तीर्ण विद्यार्थीहरुलाई सर्टिफिकेट वितरण

रुओन नेपाल र परिवर्तन खबरद्वारा संयुक्त रुपमा राहत वितरण

रुओन नेपाल र परिवर्तन खबरद्वारा संयुक्त रुपमा राहत वितरण (फोटो फिचर)

रुओन नेपालद्वारा आयोजित संचारकर्मीसँग सुरक्षित गर्भपतन सम्वन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न

रुओन नेपालको “सुरक्षित गर्भपतन मेरो अधिकार” कार्यक्रम सिन्धुलीमा सम्पन्न

रुओन नेपालद्वारा सिन्धुलीमा यौन तथा प्रजनन स्वास्थ्य सम्वन्धी कार्यक्रम सम्पन्न

प्रतिक्रिया दिनुहोस्