प्रवासी नेपाली मञ्च इजरायलको अध्यक्षमा ज्योति शर्मा र युवा संयोजकमा समिर प्रधान चयन



काठमाडौं । प्रवासी नेपाली मञ्च इजरायलको दोस्रो अधिवेशनबाट अध्यक्षमा ज्योति शर्मा र युवा संयोजकमा समिर प्रधान चयन भएका छन् ।

दोस्रो अधिवेशनबाट निर्वाचित कमिटीका पदाधिकारीहरु
अध्यक्ष : ज्योति शर्मा
उपाध्यक्ष : गीता सुवेदी
सचिव : मिना चुडाल
उपसचिव
पायल कटुवाल
शिवराज खड्का

आर्थिक विभाग प्रमुख : पार्वती केसी
महिला विभाग प्रमुख : ठूली चन्द्रकला कोइराई
युवा संयोजक : धिरेन्द्र कुमार (समिर प्रधान)
साँस्कृतिक विभाग प्रमुख : नवराज ओली
प्रचार तथा प्रकाशन विभाग प्रमुख : रमेश जोशी लगायतको नयाँ कमिटी गठन भएको जानकारी युवा संयोजक समिर प्रधानले परिवर्तन खबरलाई बताए ।

प्रतिक्रिया दिनुहोस्