प्रवासी नेपाली मञ्च अमेरिकाको तेस्रो अधिवेशन सम्पन्न : अध्यक्षमा न्यूयोर्क निवासी कृष्ण लामिछाने निर्विरोध



काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् बिदेश बिभाग प्रमुख तथा प्रवास ईन्चार्ज डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न प्रवासी नेपाली मञ्च अमेरिकाको (जुन १७–१८) सम्म चलेको तेस्रो अधिवेशन सम्पन्न भएको छ ।  अधिवेशनमा न्युयोर्क निवासी कृष्णप्रसाद लामिछाने सहितको ३० सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको हो ।

नव निर्वाचित कार्यसमितिको नामावली :

अध्यक्ष : कृष्ण लामिछाने
प्रथम उपाध्यक्ष : गोपाल कँडेल
महिला उपाध्यक्ष : माया ढुंगाना

उपाध्यक्ष
गोकर्ण दाहाल
भीम ओली
छवि पाण्डे

सचिव
थोमस बास्कोटा

उपसचिव
नेत्र पाण्डे
कृष्ण आचार्य
गोविन्द खनाल

सदस्यहरु
मणि भण्डारी
भुवन अधिकारी
डिबी रावत
अजय कुशवाह
प्रकाश बस्नेत
प्रचण्ड श्रेष्ठ
सुनिल कुमार ताम्राकार
रामकृष्ण बजगाईं
उपेन्द्र रावत
केदार पहारी
भिष्म आचार्य
दुर्गा बिक
नारायण ढुंगाना
दीपक सापकोटा
दीपक पाण्डे
विजय बगाले
शिव अधिकारी
घनश्याम खनाल
मोहनी डुम्रे
शंकर लुंगेली

अमेरिकाको बोस्टनमा सम्पन्न अधिवेशनमा विशेष अतिथिको रुपमा पूर्वमन्त्री महेन्द्र पाण्डे, सांसद शान्ता चौधरी समेतको उपस्थिति रहेको थियो । कार्यक्रमलाई अमेरिकास्थित दर्जनौं संघ संस्थाका प्रतिनिधिह?ले शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्