दुई तिहाई बढी कार्यपालिका सदस्यसहित बूढानीलकण्ठ नगरपालिकामा नेकपा एमाले काठमाडौं उपत्यकामै शक्तिशाली



काठमाडौं । दुई तिहाई बढी कार्यपालिका सदस्यसहित बूढानीलकण्ठ नगरपालिकामा नेकपा एमाले काठमाडौं उपत्यकामै सबैभन्दा शक्तिशाली देखिएको छ ।

जननिर्वाचित मध्येबाट नेकपा एमालेका शान्ता ढकाल (पुडासैनी), रिना श्रेष्ठ, रिता दाहाल, राममाया महर्जन र गोमा मंग्रान्ती छन् । त्यसैगरी दलित/अल्पसंख्यक मध्येमा पनि एमालेकै राम कुमार रोक्का, सुनिता लामा र मेन्देक शेर्पाले निर्वाचित भएका हुन् ।

बूढानीलकण्ठ नगरपालिकाका १३ वडामध्ये १० वटा वडाध्यक्ष जितेको नेकपा एमालेले नगरप्रमुख, उपप्रमुख सहित २३ कार्यपालिका सदस्यमध्ये २० जना एमालेबाट रहेका छन् । योसँगै बूढानीलकण्ठ नगरपालिकाको कार्यपालिकाले समेत पूर्णता पाएको छ ।

यो पनि पढ्नुहोस्

बूढानीलकण्ठका जनप्रिय नेता मिठाराम अधिकारीको विगत, वर्तमान र भावी योजना (जीवनीसहित)

बहुप्रतिभाका धनी लोकप्रिय व्यक्ति मिठाराम अधिकारी

उपत्यकामै नेकपा एमालेको शान रहेको बूढानीलकण्ठ नगरपालिका : ‘म्यान अफ दी इलेक्सन’मा नवराज भट्टराई

बूढानीलकण्ठ १ मा एमालेका सुरेन्द्र लामाको प्यानल नै विजयी (मतपरिणामसहित)

बूढानीलकण्ठ-२ को अध्यक्षमा एमालेका राजेन्द्र श्रेष्ठ विजयी : सदस्यमा नेपाली कांग्रेस (मतपरिणामसहित)

बूढानीलकण्ठ-३ काे अध्यक्षमा स्वतन्त्र उम्मेद्वार आकाश धिताल विजयी

बूढानीलकण्ठ–४ मा नेपाली कांग्रेसको प्यानलै विजयी

बूढानीलकण्ठ-५ को अध्यक्षमा नेपाली काँग्रेसका कृष्ण साह ठकुरी निर्वाचित

बूढानीलकण्ठ–६ को अध्यक्षमा नेकपा एमालेका रवि खड्का विजयी

बूढानीलकण्ठ–७ मा नेकपा एमालेको प्यानलै विजयी (मतपरिणामसहित)

बूढानीलकण्ठ–८ मा नेकपा एमालेको प्यानलै विजयी (मतपरिणामसहित)

बूढानीलकण्ठ–९ को अध्यक्षमा नेकपा एमालेका सुमित्रा त्रिपाठी पाण्डे विजयी

बूढानीलकण्ठ १० मा नवराज भट्टराई नेतृत्वको टिम अत्याधिक मतले विजयी (मतपरिणामसहित)

बूढानीलकण्ठ–११ को अध्यक्षमा नेकपा एमालेका राजु अधिकारी विजयी (मतपरिणामसहित)

बूढानीलकण्ठ–१२ मा नेकपा एमालेका शम्भु भट्टराईको प्यानलै विजयी (मतपरिणामसहित)

बूढानीलकण्ठ–१३ मा नेकपा एमालेका टिका नारायण श्रेष्ठको प्यानलै विजयी (मतपरिणामसहित)

प्रतिक्रिया दिनुहोस्