बूढानीलकण्ठ–६ को अध्यक्षमा नेकपा एमालेका रवि खड्का विजयी



काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं. ६ को अध्यक्षमा नेकपा एमालेका रवी खड्का विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेद्वारलाई ३० मतले पराजित गरेका हुन् ।

प्राप्त बूनपा–६ को अन्तिम मत परिणाम अनुसार रवि खड्काले ७२६ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्दीले प्रह्लाद खडकाले ६९६ मत प्राप्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस्