सिन्धुलीको दुधौली–१४ मा माओवादी केन्द्रका भैर बहादुर पुलामी विजयी



काठमाडौं । सिन्धुलीको दुधौली नगरपालिका वडा नं. १४ मा नेकपा माओवादी केन्द्रका भैर बहादुर पुलामी वडाध्यक्षमा विजयी भएका छन् । उनले काँग्रेसका निकटतम प्रतिद्वन्दीलाई १०६ मतले पराजित गरेका हुन् ।

प्राप्त अन्तिम मत परिणाम अनुसार भैर बहादुर पुलामीले ७४८ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दीले ६४२ मत ल्याएका थिए भने अर्का नेकपा एमालेका उम्मेद्वारले ५८७ मत ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्