काठमाडौं महानगर–१ को वडाध्यक्षमा एमालेका भरतलाल श्रेष्ठ विजयी



काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १ मा नेकपा एमालेका उम्मेद्वार भरलाल श्रेष्ठ विजयी हुँदै महानगरमा खाता खोलेका छन् ।

कामपा १ मा समेत मिश्रित परिणाम आएको छ । जसमा एमालेबाटै रसला तण्डुकार समेत महिला सदस्यमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्