सिन्धुलीको दुधौली–१३ मा माओवादी केन्द्रका दीपक खड्का विजयी



काठमाडौं । सिन्धुलीको दुधौली नगरपालिका वडा नं. १३ मा नेकपा माओवादी केन्द्रका दीपक खड्का वडाध्यक्षमा विजयी भएका छन् । उनले काँग्रेसका निकटतम प्रतिद्वन्दीलाई ६१ मतले पछि पारेका हुन् ।

प्राप्त अन्तिम मत परिणाम अनुसार दीपक खड्काले ९५४ मत ल्याउँदा उनका प्रतिद्वन्दीले ८९३ मत ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्