भरतपुरमा रेनु दाहाल परिन् पछाडि, एमालेका विजयकाे अग्रता



चितवन । भरतपुर महानगरको मतगणना चलिरहेको छ । हालसम्म १५० मत गणना भएको छ । मतगणना भरतपुरमा कडा सुरक्षाका बीच भइरहेको छ ।

गठबन्धनबाट मेयर पदकी उमेदवार रेनु दाहालले ५१ मतले पछि परेकी छन्। एमालेबाट मेयरका उम्मेदवार विजय सुवेदीले ६६ मत प्राप्त गरेका छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ खतिवडाले जम्मा १३ मत ल्याएका छन् । उपमेयरमा काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ५७ मत ल्याएका छन् ।

राप्रपाकी हिमला गुरुङले ४५ मत ल्याएकी छन् ।

प्रतिक्रिया दिनुहोस्