उम्मेदवारका समर्थकबीचको विवादले काभ्रेको पाँचखालमा झडप (भिडियोसहित)



काठमाडौँ । काभ्रेको पाँचखाल नगरपालिकामा उम्मेदवारका समर्थकबीचको विवादले झडप भएको छ ।

पाँचखाल नगरपालिकाका निर्वाचन अधिकृत जीवन प्रसाद दुलालले हाललाई मतदान स्थगन गरिएको र के कारणले विवाद भएको भन्ने पूर्ण जानकारी नआएकोले अहिले सर्वदलीय बैठक बस्ने प्रयास भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्