एमाले अध्यक्ष केपी शर्मा ओलीले गरे भक्तपुरबाट मतदान



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति मावि ‘क’ केन्द्रबाट मतदान गरेका छन् ।

झापा निर्वाचन क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभामा निर्वाचित पूर्व प्रधानमन्त्री ओली झापाका बासिन्दा भएपनि अहिले भक्तपुरको बालकोटमा बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्