दोलखामा मतदानका क्रममा झडप भएपछि गोली चल्यो



काठमाडौं । स्थानीय तह निर्वाचनका क्रममा दुई पक्षीयबिचको झडपलाई नियन्त्रणमा लिन दोलखाको बैत्यश्वरमा प्रहरीले चोली चलाएको हो ।

यद्धपी त्यहाँ कुनै मानवीय क्षति नभएको दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले बताए । मतदानका क्रममा झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन हवाइ फायर भएको उनले बताए ।

झडप नियन्त्रण गर्न दुई पटक हवाइ फायर गरेर अहिले पुनः मतदान सुरु भइसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्