‘नयाँ युगको शुरुवात भयो, मेरो जित सुनिश्चित छ’ : केशव स्थापित



काठमाडौं । नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरको प्रमुखमा उम्मेद्वारी दिएका केशव स्थापितले बागबजारस्थित पद्मकन्या क्याम्पसको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

मतदानपछि स्थापितले नयाँ युगको सुरुवात भएको प्रतिक्रिया दिदै यतिबेला मतदातालाई प्रभावित गर्न नहुने र सूर्यलाई नमस्कार गरेर मतदान गर्नुपर्ने बताए । उनले आफ्नो जीत सुनिश्चित रहेको पनि जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्