काठमाडौंमा चुनाव लड्दा किन मधेशी हुँ भन्न सकेनन् बालेन शाहले ?



काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको उम्मेद्वार बनेका केशव स्थापितले केही हप्ताअघि बालेन शाह मधेशी समुदायको व्यक्ति भएको बताउँदा धेरैले स्थापितलाई सामाजिक संजालमा गाली गरेका थिए ।

परिवर्तन खबरले प्राप्त गरेको ह्वाइट हाउस कलेज बानेश्वरको डाटा बेसमा उनी मधेशी भएको पुष्टी भएको छ ।

नाकाबन्दी लगाउन सहयोग गर्ने मधेशी समुदायका एक जना प्रतिनिधि पात्रले आफ्नो मधेशी पहिचान किन लुकाए रु काठमाडौंका नेवारी समुदायमा चर्चा चलेको छ ।

प्रतिक्रिया दिनुहोस्