‘नेकपा एमालेजस्तो लोकप्रिय पार्टीबाट टिकट पाउनु गर्वको कुरा हो’ : उपप्रमुख सुनिता डंगोल



काठमाडौं । यही वैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको नगरप्रमुख पदमा स्वतन्त्र रुपमा उम्मेद्वारी दिने घोषणा गरेकी मिस नेवाः सुनिता डंगोलले अन्ततः नेकपा एमाले रोजेकी छिन् ।

नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरको उपप्रमुख पदमा उम्मेदवार घोषणा भएसँगै नेकपा एमालेजस्तो लोकप्रिय र गौरवशाली पार्टीबाट आफूले उम्मेदवारको टिकट पाउनु गर्वको विषय रहेको बताईन् ।

उनले प्रेस विज्ञप्ती मार्फत पदभन्दा लक्ष्यलाई महत्व दिएकाले एमालेको तर्फबाट उम्मेद्वार बनेको स्पष्ट पारेकी छिन् ।

उपप्रमुख दावेदार डंगोलद्वारा जारी विज्ञप्ती :

यो पनि पढ्नुहोस्

एमाले काठमाडौं महानगरले शान्तिबाटिकाबाट र्‍याली सहित नोमिनेशन दर्ता गर्ने

नेकपा एमालेबाट काठमाडौंको मेयरमा स्थापित र उपमेयरमा डंगोल सर्वसम्मत

प्रतिक्रिया दिनुहोस्