नेकपा एमालेको नयाँ केन्द्रीय कार्यालय उद्घाटन



काठमाडौं । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा नेकपा एमालेको नयाँ केन्द्रीय कार्यालय भवन शुक्रबार उद्घाटन गरिएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले उक्त भवनको उद्घाटन गरेका हुन् । उद्घाटन गरेसँगै अब बल्खुमा नयाँ भवन नबनेसम्म सम्पूर्ण काम यसै भवनबाट हुने अध्यक्ष ओलीले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्