भूमिहिन सुकुम्बासी संगठनको अध्यक्षमा शान्ता चौधरी



काठमाडौं । बर्दियाको गुलरियामा सम्पन्न नेकपा एमाले निकट भूमिहीन सुकुम्बासी संगठनको पहिलो अधिवेशनले पोलिटव्युरो सदस्य पूर्व कमलरी शान्ता चौधरीलाई अध्यक्षमा चयन गरेको छ ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीद्वारा उद्घाटन गरिएको महाधिवेशनबाट सांसद् चौधरी सर्वसम्मत रुपमा पुनः अध्यक्ष चयन भएका हुन् भने कमिटीको उपाध्यक्षमा भक्तबहादुर विक, गुन्जबहादुर खड्का, लिलाबहादुर मोक्तान चयन भएका छन् भने महासचिवमा इन्द्रबहादुर तामाङ चुनिएका छन् ।

महाधिवेशनले चौधरीको नेतृत्वमा पदाधिकारीसहित सिंगो कमिटी नै सर्वसम्मत रुपमा चयन गरेको हो ।

महाधिवेशनबाट चयन गरिएको केन्द्रीय कमिटी यस प्रकार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्