भायानेटले ल्यायो १७५ एमबिपिएसको इन्टरनेट सहित भायाटिभी मात्र रू. १२५० मा !



ग्राहकहरुको काम गर्ने, पढ्ने र खेल्ने बढ्दो आवश्यकताको लागि उच्च–गुणस्तरको उच्च स्पीड भएको इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्य पूरा गर्न भायानेटले ल्याएको छ, अल्ट्रा–फाई लाइनका प्रोडक्टहरु! यस अफरले प्रयोगकर्ताहरुलाई न्यूनतम मूल्यमा उच्चतम इन्टरनेट स्पीड दिने इन्टरनेट प्लान प्रदान गर्दछ ।

अल्ट्रा–फाई अन्तर्गत, भायानेटले १२५ एमबिपिएस, १७५ एमबिपिएस र २५० एमबिपिएसको तीन वटा प्लान ल्याएको छ । यस सिरिज्को मुख्य प्लान १७५ एमबिपिएसको इन्टरनेट हो, जुन २ वटासम्म भायाटिभी सदस्यताको साथ आउँछ, जसको वार्षिक सदस्यता लिंदा प्रति महिना मात्र रू. १२५० पर्न आउँछ । यसका साथै यसको साथ भायानेटले निःशुल्क इन्टरनेट जडान, निःशुल्क पहिलो सेट–टप–बक्स र सबै प्याकेजहरुमा १००० रिवार्ड अंक प्रदान गर्दैछ, जुन कारणले गर्दा अल्ट्रा–फाई सबैभन्दा आकर्षक इन्टनेट प्लान मध्य एक बनेको छ ।

सर्वोत्कृष्ट डिजिटल अनुभव प्रदान गर्ने आफ्नो लक्ष्य प्रति भायानेट निरन्तर अघि बढिरहेको छ । नयाँ ब्याण्डविथ सपोर्ट गरेर भायानेटले आफ्नो संरचनालाई अपग्रेड गर्नको लागि नोकिया र सी–डाटासँग अपग्रेडेड साझेदारी गरेर डुअल ब्राण्ड इल्ग्क-अप्टिकल नेटवर्क युनिट प्रदान गरिरहेको छ । भायानेटका अनुसार अहिले भायानेटले प्रदान गरिरहेको इल्ग्क मेश सपोर्ट गर्न सक्षम छ र चाँडै नै आफ्नो ग्राहकहरुको लागि किफायती मेश वाईफाई ल्याउँदै छ ।

अधिक जानकारीको लागी : www.vianet.com.np/ultrafi

भायानेट, नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवा प्र्रदायक हो ।

Press Release supporting document


Vianet Ultra-Fi value comparison with Other ISPs:

­­VianetCG NetWorldlinkDishhome
Speed175 Mbps120 Mbps100 Mbps100 Mbps
Price (12 Months)Rs. 15,000Rs. 11,988Rs. 19,200Rs. 18,499
Price per month per MbpsRs. 7
With 2 TV plan included
Rs. 10
TV plan not available
Rs. 13
With 3 TV plan included
Rs. 13
With 1 TV plan included
Internet Installation ChargesFreeFreeFreeFree
Dual Band WiFi ONURs. 1,000FreeFreeFree
TV Installation ChargeFreeûFreeFree
TV Service2
viaTV subscription included
û3
NetTV subscription included
1
Subscription Dish IPTV
TV FeaturesLive TV Channels175+ Channels (94 HD, 81 SD)û200+ Channels (94+ HD, 106+ SD)200+ Channels (62+ HD, 138+ SD)
प्रतिक्रिया दिनुहोस्